काठमाडौं । जो कोहि मानिस पनि राम्रो देख्न चाहन्छ ।
जसका कारण सुन्दर देख्नकै लागि हद पार गर्छन् । एउटा यस्तै घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
एक युवतीले आफू १६ वर्षको हुँदैदेखि १०० सर्जरी गरिन् । जसका कारण उनलाई अहिले समस्या भइरहेको छ ।
चीनकी यी महिलाको नाम जोउ चुना रहेको छ । उनी भर्खर १६ वर्षकी भइन् ।
उनले यो सानो समयमै १०० भन्दा धेरै प्लास्टिक सर्जरी गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया