काठमाडौं । राम्रो बन्ने चक्करमा एक युवतीको अवस्था यस्तो भएको कि त्यसको बारेमा भन्नै सकिन्न । चीनकी एक युवतीले राम्रो बन्ने चक्करमा झनै आफ्नो सुन्दरतालाई कुरुपतामा परिणत गराएकी छन् । उनले राम्रो बन्ने चक्करमा नाकको सर्जरी गरिन् ।
अहिले उनको अनुहार यस्तो भयो कि अनुहार हेर्दै मानिसहरु डराउने गर्छन् । यस्तै मध्येकी युवती हुन् चीनकी गायिका गाओ लियू । उनले राम्रो बन्नको लागि कस्मेटिक सर्जरी गराइन् ।
उनले हालै मात्र नाकको सर्जरी गराएकी थिइन् । यस सर्जरीपछि उनको नाकमा इन्फेक्शन बढेको र अहिले अनुहार नै डरलाग्दो बनेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया