काठमाडौं । सबैलाई थाहा छ कि, धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।
सबैलाई थाहा हुँदा हुँदै पनि चुरोट खान कोहि पनि छोड्दैनन् । तर यसको असर के हुन्छ त ? यसको बारेमा आज हामी तपाईलाई एक व्यक्तिको जीवनमा भएको कुराको बारेमा बताउनेछौँ । यो घटना चीनको हो ।
चीनका एक व्यक्तिको शरीर चुरोट तानेकै कारणले गर्दा पहेँलो भएको छ ।
उनी गत ३० वर्ष यता चुरोट खाइरहेका थिए । अहिले उनको शरीर सबै पहेँलो भएको छ ।चीनको जियांग्सु प्रान्तमा बस्ने ६० वर्षका यी मानिस अहिले अस्पतालमा यसको उपचार गराइरहेका छन् ।
डाक्टरले यसलाई जन्डिस भनेका छन् । यसका कारण आँखाको सेतो भाग पनि पहेँलो हुन्छ । डाक्टरले यसलाई अग्न्याशम ट्यूमर बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया