काठमाडौं । मिश्रको सभ्यता एक धेरै पुरानो सभ्यताहरुमा एक मानिन्छ ।
यहाँ धेरै संख्याका मानिसको पिरामिड र ममी दख्न सकिन्छ ।
मिश्रमा आज पनि ३०० ईशा पूर्वको खोज देख्न सकिन्छ ।
हालैमा पुरातत्वविदले यो ममी खोजेका हुन् ।
यो सुनको जिब्रो भएको ममी देखेर सबै हैरान भएका छन् । यसलाई लिएर अनौठा कहानी शुरु भएका छन् ।
यो ममी २ हजार वर्ष पुरानो रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया