काठमाडौं । आजभोलि बजारमा विभिन्न प्रकारका कपडा उपलब्ध छन् ।
सबै मानिस नयाँ नयाँ डिजाइनको कपडा लगाउन मन पराउँछन् । तर केहि पटक मानिसले यस्ता कपडा लगाउँछन् कि, जसका कारण समस्याको सामना गर्नुपर्छ । यस्तै समस्याको सामना इन्स्टाग्राम र ओनली फ्यान मोडल इजाबेलले पनि गर्नुपर्यो ।
मोडलले एउटा घटनाको बारेमा बताउँदे जेटस्टार फ्लाइटमाथि गम्भीर आरोप लगाएकी छन् ।
उनले फ्लाइटमा ब्ल्याक क्रप टप र ब्लू जीन्स लगाएर राखेकी थिइन् । फ्लाइटका क्रू मेम्बरले यो कपडाले त्यहाँ बस्न नमिल्ने बताए । उनीसँग ज्याकेट नभएपछि क्रू मेम्बरले एक ज्याकेटको व्यवस्था गरिदिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया