जहाँ रङ लगाएको सजाय स्वरुप विवाह गराइदिने चलन छ !

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ ।

हामीले कतै अनौठा चलन पनि सुनेका होलाउँ ।

यस्तै एउटा चलनको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

भारतको झारखण्डस्थित जमशेदपुर जिल्लामा रङ लगाइदिएको सजाय स्वरुप विवाह गराइदिने चलन रहेको छ ।

त्यहाँ होलीको दिन यदि कसैले रङ लगाइदिएमा सजायस्वरुप विवाह गराइदिने चलन रहेको छ ।

त्यसैले त्यहाँ होली रङले नभएर पानीले खेलने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?