स्काईभेटरको बकेटले लागेर अप्रेटरको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । मोरङमा स्काईभेटरको बकेटले लागेर अप्रेटरको मृत्यु भएको छ ।

मोरङको जहदा-१ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागेर सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ वर्षीय दिपक तामाङको मृत्यु भएको हो ।

शुक्रवार दिउसो साढे २ बजे स्काईभेटरको तेल हाली स्काईभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?