काठमाडौं । कर्णाली प्रदेशको प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिनको लागि सातौँ अधिवेशनको पहिलो बैठक शुरु भएको हो ।
तीन दलका संसदीय दलका नेताहरुले सम्बोधन गरिसकेपछि सभामुखले १० मिनेटको लागि बैठक स्थगित गरेको जानकारी गरेका हुन् ।
त्यस्तै १० मिनेटपछि बैठक पुन बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया