काठमाडौं । काठमाडौंमा मेघगर्जन र असिनासहित भारी वर्षा भएको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहि देशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भएको हो ।
धेरै समय अघिदेखि वर्षा नभएका कारण देशभर वायु प्रदुषणको मात्रा र आगलागीका घटनासमेतवृद्धी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया