एमालेको एमालेको झलनाथ खनाल -माधव नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ । आइतबार सो समूहका नेताहरु आयोग पुगेर अध्यक्ष केपी ओलीले एक पक्षीय रुपमा गरेको निर्णय स्वीकार नगरिदिन आग्रह गरेका हुन् ।
सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।
पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएको नेता बेदुराम भुुषालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया