गृहमन्त्रीको रुपमा पुनः शपथ लिएका रामबहादुर थापा बादलले पदभार ग्रहण गरेका छन् । आइतबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार सम्हालेका हुन् ।
माओवादीले दलत्यागको सूचना दिएपछि सांसद पद गुमाएका उनको मन्त्री पद समेत गुमेपछि ६ महिना सांसद नभएपनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था शपथ लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया