यस्तो छ आजको फलफूल र तरकारीको बजारभाउ

लोकपथ
0
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमवारका लागि फलफूल तथा तरकारीको बजार मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार अगुंर (कालो) प्रतिकेजी २६५  रुपैयाँ, अंगुर (हरियो) प्रतिकेजी १५५ रुपैयाँ, अनार प्रतिकेजी २९० रुपैयाँ, अदुवा प्रतिकेजी ९५ रुपैयाँ, आलु रातो प्रतिकेजी ३१ रुपैयाँ ५० पैसा , आलु सेता प्रतिकेजी २३ रुपैयाँ ५० पैसा , इमली प्रतिकेजी १५५ रुपैयाँ, काउली तराई प्रतिकेजी ४५ रुपैयाँ रहेको विकास समितिले जनाएको छ ।

यस्तै काउली स्थानीय प्रतिकेजी ५५ रुपैयाँ, काक्रो (लोकल) प्रतिकेजी ७५ रुपैयाँ, कागती प्रतिकेजी २४५ रुपैयाँ, किवि प्रतिकेजी ४२५  रुपैयाँ, कुरीलो प्रतिकेजी ३७५ रुपैयाँ, कोइरालो प्रतिकेजी १७५ रुपैयाँ, खुर्सानी हरियो (अखबरे) प्रतिकेजी १९० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी ३१० रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ८५ रुपैयाँ रहेको छ ।

यस्तै गोलभेडा सानो (लोकल) प्रतिकेजी १२ रुपैयाँ ५० पैसा , घिउ सिमी (राजमा) प्रतिकेजी ११५ रुपैयाँ, धिउ सिमी (लोकल) प्रतिकेजी ११५ रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी १६५ रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी २९० रुपैयाँ, जिरीको साग प्रतिकेजी ७५ रुपैयाँ, झिगूनी प्रतिकेजी ११५ रुपैयाँ रहेको छ ।

यस्तै ताजा माछा (छडी) प्रतिकेजी २२५ रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकेजी २३० रुपैयाँ, तामा प्रतिकेजी ९५ रुपैयाँ, तोफु प्रतिकेजी ९५ रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकेजी २५५ रुपैयाँ, भेडेखुर्सानी प्रतिकेजी १३० रुपैयाँ रहेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?