प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

उनको शरिरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पता भर्ना गरिएको हो ।

सामाजिक सञ्जालमा लेख्दै उनकी प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा लेख्दै दुई दिनदेखि शरिरमा सोडियमको मात्रामा कमि र पिसावमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको जानकारी दिएकी हुन् । साथै अहिले स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको उनले जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?