काठमाडौं । सरकारले बिहीवार (आज) देखि कोरोनाविरुद्दको खोप अभियान स्थगित गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत चैत ४ गतेको निर्णय अनुसार चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म दोस्रो चरणको खोप अभियान शुरु गरेको थियो ।
१८ देखि ५९ वर्षसम्मका व्यक्तिहरुलाई शुरु गरिएको भेरोसेला खोप अभियान बिहीवार देखि रोकिएको प्रमुख जनश्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया