काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेश सरकारमा सामेल भएका ४ मन्त्रीहरुलाई पार्टीले कुनै कारवाही नगरेको स्पष्ट पारेका छन् ।
आज प्रदेश सभा सचिवालयले जसपाबाट एमाले नेतृत्वमा सरकारमा सामेल भएका ४ जना मन्त्रीरुलाई कारवाही गरेको भन्ने पत्र बाहिरिएको थियो । त्यसैको प्रतिक्रिया दिँदै अध्यक्ष ठाकुरले पत्र लेख्दै भनेका छन्- ‘केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही नभएको व्यहोरा समेत अनुरोध छ ।’
यो पनि
रोचक बन्दै सबै प्रदेशको राजनीति : लुम्बिनीमा जसपाका ४ सांसदलाई कारवाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया