स्वास्थ्य क्षेत्रको बजेट पहिलो पटक १ खर्ब नाघ्यो, १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

लोकपथ
126
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ । नेपाल सरकारकारले स्वास्थ्य क्षेत्रमा मात्रै १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री विषणु प्रसाद पौडेलले जानकारी दिए ।

नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब पार गरेको हो ।

स्वास्थ्य क्षेत्रमा सरकारले चालु आवमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?