वैज्ञानिक चराको कलात्मक गुँड, हेर्दा मनै लोभ्याउने (तस्वीरहरु हेर्नुहोस्)

लोकपथ
105
Shares

काठमाडौं । कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड ।

तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ ।

तस्वीर : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?