सर्वोच्चको फैसलाविरुद्ध युवासंघ सडकमा (तस्वीरहरु हेर्नुहोस्)

लोकपथ
119
Shares

काठमाडौं । प्रतिधिनि सभा पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको परमादेशविरुद्ध एमाले निकट युवा संघ सडकमा ओर्लिएको छ ।

सर्वोच्चले संसद पुनर्स्थापना गरेसँगै एमाले सांसद महेश बस्नेतले त्यसको विरुद्धमा लाग्न युवा संघलाई आह्वान गरेका थिए ।

बस्नेतको नेतृत्वमा काठमाडौंको माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वरमा भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?