बाजुरा, २१, चैत – गौमूल गाउँपालिका–५ मानाकोटमा जंगली फल खाँदास्थानीयवासी चार वर्षीया सुनिमा रोकायको आज मृत्यु भएको छ ।जंगलमा फलेको मछाइनु नामक फल खाँदा बालिका बिरामी परेको र उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया