आयो दशैँ : घर जान हतारिएका पाइलाहरु (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
189
Shares

काठमाडौं । दशैँ नजिकिएसँगै आ(आफ्नो घर जानेहरुको भीड लाग्ने गरेको देख्न सकिन्छ । यसैक्रममा शुक्रबार गोंगबुस्थित नयाँ बसपार्कमा घर जानेहरुको भीड देखिन्थ्यो ।

देशका विभिन्न जिल्लामा जानेहरु टिकट लिनेदेखि यात्रा गर्न हतार गर्नेहरुसम्म देखिन्थे ।

हरेक वर्ष चाडपर्व नजिकिएसँगै करिब २० देखि २० लाख मानिसहरुले काठमाडौं उपत्यका छाड्ने गर्दछन् । तर यसअघिको दशैँमा भने कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै अन्य अन्य वर्षहरुमा भन्दा केही कम मानिसहरु मात्रैले उपत्यका छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?