फोटोग्राफरले खाना खाने समयमा कैद गरेका केही रोचक तस्बिरहरू

लोकपथ
6k
Shares

काठमाडौं । वन्यजन्तुको तस्बिर कैद गर्न एक फोटोग्राफरले आफूले खाना खाने समय बचाएर थुप्रै रोचक तस्बिरहरू खिचेका छन्। ती तस्बिरहरूका कारण हजारौँ मानिस उनको प्रशंसक बनेका छन्।

डेभ न्यूम्यान नियमित रूपमा स्लीफोर्ड, लिन्कनशायरको केन्द्रमा रहेको आफ्नो कार्यालयबाट स्थानीय नदीमा जनावर र चराहरूको तस्बिर कैद गर्न पुग्ने गरेका छन् ।

खाना खाने बेलामा उनलाई निकै पट्यार लाग्ने गरेकाले उनी केहीबेर बाहिर डुल्न निस्केकाबेला उनले एक चराको तस्बिर खिचेपछि उनलाई खाना खाने समयमा खाना खाएर बस्न भन्दा जनावरहरुको तस्बिर खिच्न मज्जा भएको उनले बताएका छन् ।

डेभ न्यूम्यानले खिचेका तस्बिरहरु : 

 

डेभ न्यूम्यानले स्लीफोर्ड टाउन सेन्टर नजिकै, स्ली नदीमा कैद गरेको किङ्गफिसर चराको तस्बिर

शिकारी चराहरू।

लाटोकोसेरो।

फ्याउरो।

जिज्ञासु चरा।

डेभ न्यूम्यान।

एन्डी न्यूम्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?