काठमाडौं । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो प्रतिनिधिमण्डलको ताइवान भ्रमण उक्त टापुको लागि समर्थन प्रदर्शन भएको बताइन् ।
‘ताइवानप्रतिको हाम्रो प्रतिबद्धतालाई हामी छाड्ने छैनौं र हामी हाम्रो चिरस्थायी मित्रतामा गर्व गर्छौँ भन्ने प्रष्ट पार्न हाम्रो प्रतिनिधिमन्ण्ड ताइवान आएको थियो’, पेलोसीले राष्ट्रपति साई इङ–वेनसँगको एक कार्यक्रममा भनिन् ।
पेलोसीसँगको भेटका क्रममा ताइवानका राष्ट्रपति साई इङ–वेनले टापु ‘फिर्ता नहुने’ बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया