अध्यागमन विभागको कालोसूचीमा सन्दीप लामिछाने

लोकपथ
203
Shares

काठमाडौं । अध्यागमन विभागले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ।

विभागले १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो ।

जिल्ला अदालत, काठमाडौंले २३ भदौमा लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?