सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश

लोकपथ
308
Shares

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गिरएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?