फिफा विश्वकप आज (आइतबार) बाट सुरु हुँदैछ। २९ दिनसम्म चल्ने विश्वकपमा कुल ६४ खेल हुनेछन् । जसमध्ये ४८ लिग खेल हुनेछन् । जित हात पार्ने १६ टोली लिग चरण सकेर अर्को चरणमा प्रवेश गर्नेछन्, जुन डिसेम्बर ३ देखि ७ सम्म भिड्नेछ ।
सबै टोलीलाई आठ समूहमा विभाजन गरिएको छ र लिग खेलपछि प्रत्येक समूहमा पहिलो दुई स्थानको शीर्ष १६ राउण्डमा आठ टोलीबीच क्वाटरफाइनल खेल हुनेछ ।
सेमिफाइनल खेल डिसेम्बर १४ र १५ मा हुनेछ । सेमिफाइनलमा पराजित भएका दुबै टोली तेस्रो स्थानका लागि डिसेम्बर १७ मा भिड्नेछन् भने प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ ।
हामी फिफा विश्वकपको पूरा तालिका बताइरहेका छौं । कुन मैदानमा कति खेल हुनेछन् र यस प्रतियोगितामा सबै टोली कसरी अगाडि बढ्छन् थाहा पाउनुहोस् ।
फिफा विश्वकप फुटबल २०२२ कतार समुह चरणको खेल तालिका (नेपाली समय अनुसार)
मंसिर ४
कतार भर्सेस इक्वेडर राति ९:४५ बजे (समूह ‘ए’)
मंसिर ५
सेनेगल भर्सेस नेदरल्यान्ड्स राति ९:४५ बजे (समूह ‘ए’)
इंग्ल्यान्ड भर्सेस इरान राति ६:४५ बजे (समूह ‘बी’)
अमेरिका भर्सेस वेल्स राति १२:४५ बजे (समूह ‘बी’)
मंसिर ६
फ्रान्स भर्सेस अष्ट्रेलिया राति १२:४५ बजे (समूह ‘डी’)
डेनमार्क भर्सेस ट्युनिसिया राति ६:४५ बजे (समूह ‘डी’)
मेक्सिको भर्सेस पोल्यान्ड राति ९:४५ बजे ( समूह ‘सी’)
अर्जेन्टिना भर्सेस साउदी अरेविया दिउँसो ३:४५ बजे (समूह ‘सी’)
मंसिर ७
बेल्जियम भर्सेस क्यानडा राति १२:४५ बजे (समूह ‘एफ’)
स्पेन भर्सेस कोस्टा रिका राति ९:४५ बजे (समूह ‘ई’)
जर्मनी भर्सेस जापान राति ६:४५ बजे (समूह ‘ई’)
मोरोक्को भर्सेस क्रोएसिया दिउँसो ३:४५ बजे (समूह ‘एफ’)
मंसिर ८
स्वीट्जरल्यान्ड भर्सेस क्यामरुन दिउँसो ३:४५ बजे (समूह ‘जी’)
उरुग्वे भर्सेस दक्षिण कोरिया राति ६:४५ बजे (समूह ‘एच’)
पोर्चुगल भर्सेस घाना राति ९:४५ बजे (समूह ‘एच)’
ब्राजिल भर्सेस सर्विया राति १२:४५ बजे (समूह ‘जी’)
मंसिर ९
वेल्स भर्सेस इरान दिउँसो ३:४५ बजे (समूह ‘बी’)
कतार भर्सेस सेनेगल राति ६:४५ बजे ( समूह ‘ए’)
नेदरल्यान्ड्स भर्सेस इक्वेडर राति ९:४५ बजे (समूह ‘ए’)
इंग्ल्यान्ड भर्सेस अमेरिका राति १२:४५ बजे (समूह ‘बी’)
मंसिर १०
ट्युनिसिया भर्सेस अष्ट्रेलिया दिउँसो ३:४५ बजे (समूह ‘डी’)
पोल्यान्ड भर्सेस साउदी अरेविया राति ६:४५ बजे (समूह ‘सी’)
फ्रान्स भर्सेस डेनमार्क राति ९:४५ बजे (समूह ‘डी’)
अर्जेन्टिना भर्सेस मेक्सिको राति १२:४५ बजे (समूह ‘सी’)
मंसिर ११
जापान भर्सेस कोस्टा रिका दिउसो ३:४५ बजे (समूह ‘ई’)
बेल्जियम भर्सेस मोरोक्को राति ६:४५ बजे (समूह ‘एफ’)
क्रोएसिया भर्सेस क्यानडा राति ९:४५ बजे (समूह ‘एफ’)
स्पेन भर्सेस जर्मनी राति १२:४५ बजे (समूह ‘ई’)
मंसिर १२
क्यामरुन भर्सेस सर्विया दिउँसो ३:४५ बजे (समूह ‘जी)
दक्षिण कोरिया भर्सेस घाना राति ६:४५ बजे (समूह ‘एच’)
ब्राजिल भर्सेस स्वीट्जरल्यान्ड राति ९:४५ बजे (समूह ‘जी)
पोर्चुगल भर्सेस उरुग्वे राति १२:४५ बजे (समूह ‘एच’)
मंसिर १३
वेल्स भर्सेस इंग्ल्यान्ड राति १२:४५ बजे (समूह ‘बी’)
इरान भर्सेस अमेरिका राति १२:४५ बजे (समूह ‘बी’)
इक्वेडर भर्सेस सेनेगल राति ८:४५ बजे (समूह ‘ए’)
नेदरल्यान्ड्स भर्सेस कतार राति ८:४५ बजे (समूह ‘ए’)
मंसिर १४
अष्ट्रेलिया भर्सेस डेनमार्क राति ८:४५ बजे (समूह ‘डी’)
ट्युनिसिया भर्सेस फ्रान्स राति ८:४५ बजे (समूह ‘डी’)
पोल्यान्ड भर्सेस अर्जेन्टिना राति १२:४५ बजे (समूह ‘सी’)
साउदी अरेबिया भर्सेस मेक्सिको राति १२:४५ बजे (समूह ‘सी’)
मंसिर १५
क्रोएसिया भर्सेस बेल्जियम राति ८:४५ बजे (समूह ‘एफ’)
क्यानडा भर्सेस मोरोक्को राति ८:४५ बजे (समूह ‘एफ’)
जापान भर्सेस स्पेन राति १२:४५ बजे (समूह ‘ईं’)
कोस्टा रिका भर्सेस जर्मनी राति १२:४५ बजे (समूह ‘ईं’)
मंसिर १६
घाना भर्सेस उरुग्वे राति ८:४५ बजे (समूह ‘एच’
दक्षिण कोरिया भर्सेस पोर्चुगल राति ८:४५ बजे (समूह ‘एच’)
सर्विया भर्सेस स्वीट्जरल्यान्ड राति १२:४५ बजे (समूह ‘जी’)
क्यामरुन भर्सेस ब्राजिल राति १२:४५ बजे (समूह ‘जी’)
प्रि–क्वाटरफाइनल (नकआउट)
मंसिर १७ शनिबार
समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता राति ८:४५ बजे
समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता राति १२:४५ बजे
मंसिर १८ गते आइतबार
समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता राति १२:४५ बजे
समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता राति ८:४५ बजे
मंसिर १९ गते सोमबार
समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता राति ८:४५ बजे
समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता राति १२:४५ बजे
मंसिर २० गते मंगलबार
समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता राति ८:४५ बजे
समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता राति १२:४५ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया