काठमाडौं । श्रीलंकाको संसदमा बिहीवार कुटाकुट भएको छ ।
प्रधानमन्त्री महिन्दा राजपक्षे र विक्रमसिंघे समर्थक समर्थकबीच भएको विवाद उग्र बन्दै संसदमै झडप हुन पुगेको समाचारहरुमा जनाइएको छ ।
सांसदहरुले एकले अर्कालाई हात्तीदेखि मुक्कासम्मले हान्दै गरेको फुटेज टेलिभिजनहरुले देखाएका छन् ।
आज चर्कँदो दलीय तनावका बीच संसद बैठक बोलाइएको थियो । झडपका क्रममा दिलुम अमुनुगाम्ना नाम गरेका सांसद घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया