एजेन्सी । अमेरिकी विदेश सचिव रयान जिन्केले २०१८ को अन्तिममा राजीनामा दिने भएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनबाट उच्च प्रोफाइलका व्यक्ति बाहिरीएको बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत ट्वीटर आफुने सेवाकालागि धन्यवाद भन्दै उनको कार्यकालकालमा धेरै हासिल गरेको बताएका छन् भने अर्को हप्तामा नयाँ गृह सचिव नियुक्त गर्ने पनि जानकारी दिएका छन् ।
जेन्किलाई नैतिकता उल्लङ्घन को आरोपहरु पनि लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया