काठमाडौं । मधेश प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री सामेल भएका छन् । सत्तारुढ दल माओवादी केन्द्रले भने मन्त्री अस्वीकार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया