काठमाडौं । भारतले नयाँ अग्नि चौंथो मिसाइलको परीक्षण गरेको छ ।
चार हजार किलोमिटर परसम्म प्रहार गर्न सक्ने यो नयाँ मिसाइल २० मिटर लामो र १७ टन तौल छ ।
अत्याधुनिक प्रविधि समावेश गरिएको उक्ता नयाँ मिसाइलमा आर्ट गाइडिङ, नेभिगेसन र सञ्चार प्रणाली पनि जडान गरिएको छ ।
यसअघि भारतले यस्तौ मिसाइलको सफल परीक्षण गरिसकेको छ । भारतले अग्नि पहिलो, दोस्रो, तेस्रो र पृथ्वी नामका मिसाइलको सफल परीक्षण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया