लोकसभा चुनाव २०१९ः वायनाडबाट राहुल गान्धीले दिए उम्मेदवारी

एजेन्सी।  कांग्रेस अध्यक्ष राहुल गान्धीले दक्षिणी भारतीय राज्य केरलको  वायनाडबाट आफ्नो उम्मेदवारी दिएका छन् । 

उनको परम्परागत अमेथी सीटबाहेक गान्धी वायनाडबाट लोकसभा चुनाव २०१९ मा उत्रियका हुन् । उनको बहिनी र कांग्रेसका महासचिव प्रियंका गान्धी पनि उपस्थित छिन् । उम्मेदवारीपछि राहुलले सडक शो गर्ने भएका छन् ।

वायनाडमा राहुल गान्धी, एनडीए प्रत्याशी तुषार वेल्लापल्ली र सीपीआई को  पीपी सुनीरएनडीएका उम्मेदवार तशर वेल्पापाली  विरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

सन् २००८ मा  संसदीय निर्वाचनमा  कांग्रेसले सिट सुरक्षित सीटहरु गरेको थियो ।  २००९ र २०१४ लोकसभा चुनावमा कांग्रेसले एम.एस. शानवासले जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?