तस्बिरमा हेर्नुहोस् भोटो जात्रामा ‘जीवित देवी’ कुमारी

लोकपथ
385
Shares

काठमाडौं । काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन भोटो देखाउने बेला पाटनकी ‘जीवित देवी’ कुमारीलाई पनि ल्याउने चलन छ ।

ललितपुरको जावलाखेलमा भोटो प्रदर्शनसँगै जात्रा हेर्न सयौँ मानिस जम्मा हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?