काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन अर्थात् जनै पूर्णिमा आज परेको छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । घर घरमा पनि पूजा आरधना गरेर रक्षा बन्धन गर्छन् । यस दिनम विशेष गरेर क्वाँटी खाने चलन पनि रहेको छ । नेवार समूदायले जनै पूर्णिमालाई क्वाँटी पूर्णिमा पनि भन्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया