काठमाडौं । अवैध रुपमा ल्याइएको २०० किलो माछा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र स्थानीय सञ्चारकर्मीको रोहवरमा उक्त माछा नष्ट गरिएको हो ।
रौतहटबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–६ बैरीया पुलबाट उक्त माछा बरामद गरेको हो । उक्त माछा भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपाल ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया