काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेकाहरुको उद्धार जारी रहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहितको ४५ जना र नम्बर २३ गण: मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्दारमा खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया