सुरुङमार्गनजिकै लेदोसहितको पहिरो, नौबिसे–काठमाडौं सडक अवरुद्ध

लोकपथ
441
Shares

काठमाडौं । अविरल वर्षासँगै झरेको पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको हो । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?