प्रधानमन्त्री ओली लुम्बिनीमा

लोकपथ
28
Shares

लुम्बिनी ।  प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी पुगेका छन्  ।  उनलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय  विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरेका हुन्  ।   

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराईको सहभागी  छ ।  दीक्षान्तमा विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?