चलचित्र ‘लिलिबिली’को ‘इस इट लभ’ सार्वजनिक

काठमाडौं, ४ माघ । नायक प्रदिप खड्काद्वारा अभिनित चलचित्र ‘लिलिबिली’को ‘इस इट लभ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनीक भएको २ दिन नबित्दै नेपालको युट्युवमा ६ लाख भन्दा बढी भ्यूजका साथै ट्रेन्डिङ्ग नं. १मा पर्न सफल भएको छ । मिलन चाम्सद्वारा निर्देशित चलचित्र वैशाख १४ गते देखि प्रदर्शनमा आउँदैछ । यस चलचित्रमा प्रदिप र जसिताको लगायत प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । https://youtu.be/BHPbGIU2W2Y  

Leave a comment