चर्चा बटुल्दै आशिस र अन्जुको ‘चर्को मायाँ पारि छ’ (भिडियो सहित)

काठमाडौं, ६ माघ । लोकपप भाकामा रहेको ‘चर्को मायाँ पारी छ पानी पार्दिने’ ले चर्चा बटुल्न सफल भएको छ । भिडियो युट्य्बमार्फत सार्वजनिक भएलगत्तै नेपाली संस्कृति र परम्परालाई समेटेको गीतको चर्चा चुलिएको हो । यो गीतमा गायक आशिस बोहोरा र अन्जु पन्तले स्वर दिएका छन् । रबि मल्लको शब्द/संगीतमा रहेको यो गीतको म्युजिक भिडियोमा अलिसा राई, भिमफेदी गाइज र टिमको प्रस्तुति रहेको छ भने निर्देशन निर्माता तथा निर्देशक आशिस बोहोरा रहेका छन् । https://youtu.be/hAYtRU1V3LM  

Leave a comment