किन ‘टुट्यो फुट्यो’ भन्दैछिन् प्रतिक्षा

काठमाडौं, २० माघ । विगत लामो समयदेखि चलचित्र क्षेत्र तथा मोडलका रुपमा कार्यरत नायिका प्रतिक्षा खड्काको अभिनयमा ‘टुट्यो फुट्यो’ बोलको गीत सार्वजनिक भएको छ । नारायण बाबु कोइरालाको स्वर तथा सुमन कुमार श्रेष्ठको लय तथा संगीत रहेको छ । प्रतिक्षा खड्का र विजय कृष्णको अभिनय रहेको उक्त गीतले दिनानु दिन देशमा भूर्णहत्या बढ्दै गइरहेको सम्बन्धमा जिन्दगीलाई खेलबाड नगरौं ज्यान जान सक्छ भन्ने सन्देश दिएको छ । यस गीतलाई बुढासुब्बा डिजिटल प्रा.लि.ले बजारमा ल्याएको हो । https://youtu.be/GeGrF9c39Xw  

Leave a comment