आजादको भिडियोमा ‘केही खास’ [भिडियो]

काठमाडौं, २१ माघ – विदा नै देऊ बरु, समर्पण जस्ता गीत गाएका आजाद ढुंगानाले नयाँ भिडियो सार्वजनिक गरेका छन् । ‘केही खास’ बोलको गीतमा लेखु सहयात्री र नवराज सुवेदीका शब्द छन् । गीतमा कल्याण सिंहको कम्पोज छ भने गोपाल रसाइलीले गीतलाई कम्पोज गरेका हुन् । गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् । भने भिडियोको सम्पादन नविन निरौलाले गरेका छन् । [embed]https://www.youtube.com/watch?v=xJtZfG8Sy1o[/embed]

Leave a comment