यस्तो छ कलैया उपमहानगरको पछिल्लो अपडेट, एमालेको अग्रता

काठमाडौं, ९ असोज - बाराको कलैया उपमहानगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । कलैया उपमहा नगरपालिकाको अपडेट यस्तो छ : एमाले – प्रमुखमा ९८६१ उप प्रमुखमा ९८११ कागं्रेस – प्रमुखमा ९७५१ उप प्रमुखमा ९५५५ संघिय फोरम – प्रमुखमा ८७४१ उप प्रमुखमा ७९०७

Leave a comment