तस्विरमा नाडा अटो शो (फोटोफिचर)

काठमाडौं, १५ भदौ । राजधानीको भृकुटीमण्डपमा मंगलबारवाट सुरु भएको सवारीको कुम्भ मेला भनेर चिनिने नाडा अटो शोमा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी प्रदर्शनका लागि सजाइएको छ । विभिन्न कम्पनीले नाडा अटो शो लक्षित गरी सार्वजनिक गरेका सवारी साधनमा शोमा राखिएका छन् । यस पटकको नाडा अटो शोमा विश्व प्रख्यात विभिन्न मोटर कम्पनीले आफ्ना पछिल्लो उत्पादन प्रदर्शन गरिरहेका छन् । शो मा आज तेश्रो दिन पनि उल्लेख्य जनमानसको सहभागिता रहेको आयोजकले जनाएको छ । तस्विरमा हेर्नुहोस नाडा अटो शो  

Leave a comment