अनिता आचार्य


सबै समाचारहरू

समाचार

निर्वाचनपछि विवेकशिल साझा पार्टी  सामाजिक सञ्जालमा मात्रै सिमित छ, निर्वाचनपछि वेपत्तै भयो भन्ने आरोप छ नि ?  विवेकशिल साझा पार्टी लाई निर्वाचन अघि पनि यस्ता आरोप नआएका होइनन् । ‘फेसबुके पार्ट...

समाचार

२०५ औँ भानुजयन्ती : मोडर्न कन्यामा गुञ्जिए कविहरु .... (फोटो फिचर)

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती समारोह विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौंको पुरानो बानेश्वरस्थित भिमसेनगोलामा रहेको मोडर्न कन्या मल्टिपल कलेजमा पनि विभिन्न क्षेत्रमा क्रियाशील साहित्यकार तथा कविह...

समाचार

काठमाडौं । बैंक त्यस्तो वित्तीय संस्था हो, जसले जनताको धनराशी जम्मा गर्ने तथा आवश्यक पर्दा ऋण दिने गर्छ । आ–आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकबाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । तर अ...

लोकपथ विशेष

शिक्षित युवा विदेशिँदा कसरी पूरा हुन्छ ओलीको सपना ‘समृद्ध नेपाल : सुखी नेपाली’ ?

काठमाडौ‌ । ‘ओ विदेशी के गर्दै छस् ?’, मैले प्रश्न गरेँ । ‘के गर्नु यार ! भर्खर भाँडा धस्काएर ‘रुम’ फर्किंदैछु । यी हेर ट्रेन ।’ भिडियो कल गर्दै गर्दा साथीले...

लोकपथ विशेष

एघार वर्षीय बालकको बयान : ‘हो, मैले भाइ मारें ।’

एघार वर्षीय सरोज खड्का (नाम परिवर्तन) का आँखामा ग्लानि झल्किन्थ्यो ।  मैले भाइ... भा.... भा... ऊ घाँटी तन्काउँथ्यो तर आवाज निस्किँदैनथ्यो ।  नजिकै आमा मुर्छा परेकी थिइन् । छेउमै सरोजका बा टोप...

साहित्य

जबजब असार १५ आउँछ

जबजब असार १५ आउँछ । हरेकका घरमा भ्याएसम्म, मिलेसम्म दही चिउरा खाइन्छ ।  मानो रोपेर मुरी फलाउने धाउन्नमा वर्षाभरी खेतलाई अखडा बनाउँछन् । जिम्मलहरुले बेठी लगाएर रोपाइँ गर्छन् ।  हिलाम्ये खे...

समाचार

प्रधानमन्त्री ओली लिपुलेकबारे बोल्न डराए : सीमाविद् श्रेष्ठ

चीन भ्रमणका क्रममा लिपुलेक र विवादित तथा मिचिएको भूमिका विषयमा कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली डराएका छन् ।  लोकपथ टेलिभिजनसँग कुराकानी गर्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले यसअघि पनि प्रधानमन्त्री ...

लोकपथ विशेष

पत्रकारकी स्वास्नी

पत्रकारकी स्वास्नी सोझी थिई । लप्पनछप्पन नजानेकी । अनुहारमा ढकमक्क तिलकोठी थिए । सोझो पारा की । चरित्रवान् । नौंटकी नजानेकी । तर, उसको लोग्ने त्यस्तो थिएन । चतुरो थियो उट्पट्याङ गर्न जानेको । यताको कुरो घुमाएर उ...

साहित्य

ओहो ! एक तोलाको औँठी ?

स्थान : चोभार, काठमाडौं । मिति : २०७४ पुस १० गते  अनि सन्दर्भ चाहिँ स्कुल पढेका पुराना साथीहरूबीच भेटघाट । गाउँबाटै रिजर्भ गरेर ल्याइएको बसमा ‘रमाइलो पिकनिक २०७४’ लेखेको...

समाचार

ठूलो परिमाणमा मरिच बरामद

अवैधरुपमा भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले लाखौँ रुपैयाँ मूल्य बराबरका मरिच बरामद गरी आज सार्वजनिक गरेको छ । पर्साको बिन्दवासनी गाँउपालिका–४ अमरपट्टिबाट बरामद गरिएको मरिच करिब रु नौ लाख म...

लोकपथ विशेष

त्यसपछि शिक्षिकाले विद्यार्थी भगाइन्......!!!

ओ माई गड ! भनि नै दिइस् ? मैले एक्साइटेड भएर प्रश्न गरें ।  ऊ काँपिरहेकी थिई ।  *** म सानैदेखि अरुको सेवा गर्न हुरुक्कै । बा स्कुल पढाउनुहुन्थ्यो । ‘अल सब्जेक्ट ।’ दुई वर्ष त प्रि...

समाचार

बर्डफ्लू भेटिएपछि आत्तिए कुखुरापालक : अपनाउनुस् यी सावधानी

के हो बर्ड फ्लु ? ‘एभियन इन्फ्लूएञ्जा’ भाइरसको छोटकरी रुप बर्ड फ्लू हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो । बर्ड फ्लू प...

समाचार

ठमेलमा सुरक्षा: विदेशीसँग खुलेआम मोलमोलाई चल्छ !

एक्काइसौँ शताब्दीको मानिस विश्वको एक कुनादेखि अर्को कुना पुग्ने सपना देख्छ । प्रशान्त महासागरको गहिराइदेखि आकाशको उचाई नाप्ने सपना देख्छ । तर यी सबै काम गर्नुपूर्व उसले आफू सुरक्षित छु कि छैन भन्ने निश्चित गर्छ भन...

समाचार

जहाँ प्रत्येक सेकेण्डको महत्व छ, आहा ! कहिले होला नेपालमा यस्तो

मलाई हेडलाइन्स पढेर अनौठो लाग्यो । सुरुमा त सोँचे, लौ अब ‘न्युज राईटर’ को जागिर गयो । किनकि ‘एडिटरहरु’  हामीले किताबमा पढेका बुँदागत ‘रोलमा’ कार्यलयमा मुस्किलैले...

समाचार

छाडा चौपायाको ‘गोठ’ बन्यो सडक, सरकारी निकाय मौन ! (फोटो फिचर )

काठमाडौँ - आज दिनभरीमा यति काम सक्छु भनेर योजना बनाएर सफाचट भएर आफ्नो सावारी साधन ‘स्टार्ट’ गर्यो। साँघुरो सडकमा अटाई नअटाई सवारी साधन । धुलो, धुँवा, सडकभरी लत्रेका तार । सवारीका अनावश्यक...

समाचार

सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार : नाक नथुनी हिँड्नै सकिन्न

सडेका तरकारीको दुर्गन्ध, बिक्रिमा राखिएका तरकारीमाथि रङ्बङ्गीएका झिँगा । लथालिंग पाराले जहाँतही फालिएका क्रेट, काम्रो फुस्किएर फालिएका डोकाहरु, वाक्कै आउने वातावरणका बीच नाक थुन्दै हिँडिरहेका मानिसहरुको भिड ...

लोकपथ विशेष

‘कोपिले’ तामाङको बयान : म यसरी बेचिएँ सर !

अनिता आचार्य -  ‘सर म कोपिला । हजुर.... कोपिला तामाङ (नाम परिवर्तन) । गाउँमा मलाई ‘कोपिले’ भन्छन् । सदरमुकाम धादिङबेसी नजिकै बग्ने आँखुखोलाकिनारामा हाम्रो घर छ । आमा बा खेतीपाती गर्...

समाचार

सामाजिक सञ्जालमा मोदिप्रति आक्रोश : ब्लकेड वाज क्राइम मिस्टर मोदी !

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि यतिबेला २ दिने राजकीय भ्रमण लागि नेपालमा छन् । यो उनको पहिलो राजकीय भ्रमण हो । सन् २०१४ मा प्रधानमन्त्रि निर्वाचित भएपछि उनि तेस्रो पटक नेपाल आएका हुन् । ...