बुधबार १९ मङ्सिर, २०७५ Sunday, 21 April, 2019
प्रेरणा तिमल्सिना


सबै समाचारहरू

फिचर

राजेन्द्रको जीवनको त्यो टर्निङ प्वाइन्ट, जसले उनलाई सफल ‘गोठालो’ बनायो

‘आफ्नै देशमा इलम गरौं’ भन्ने सन्देशका साथ चलचित्र गोपी बनाइयो । विदेशको सट्टा आफ्नै देशमा गाई पालेर बस्छु भन्ने एक स्वाभिमानी र परिश्रमी युवाको कथा उठान गरेको उक्त चलचित्रले चौतर्फी चर्चा कमायो । चलच...

फिचर

आफ्नै बिहेको दिन भलिबल खेल्न गएका भलिबल कोच मनवीर छन्त्याल, ‘नोस्टाल्जिक’ हुँदै भन्छन्, बुबाको किरिया खर्चसमेत भलिबलमै सकें

काठमाडौं । करिब ५ दशक अघि बागलुङमा जन्मिएको केटोलाई खेलभन्दा प्यारो केही थिएन । बुबा भन्थे ‘पढ्’, ती फुच्चे भलिबल खेल्थे । आमा भैंसी चराउन जा भन्थिन्, उनी फेरि भलिबलै खेल्थे । भलिबल उनलाई खाना भन्...

फिचर

१० रुपैयाँमा सपिङ ! सुखावती स्टोरको प्रशंसनीय प्रयोग

काठमाडौं । करिब ७ वर्षीय जतिकी देखिने प्रतीक्षा आफ्ना आमाबाबासँग कपडा किन्न सुखावती स्टोर आइन् । आमाबाबा कपडा छान्नतिर लागे । उनका आँखा भने एक जोर चप्पलमा टक्क अडिए । चप्पल उनको आवश्यकता होइन रहर थियो । रहर पू...

खेलकुद

फुटबलमा रेखाको छलाङ(भिडियो सहित)

काठमाडौं । रेखाले सानोमा भाँडाकुटी खेलिनन् फुटबल खेलिन् । आफ्ना उमेरका साथीहरुले गुडियाको जामा फेरिदिरहँदा उनले आफ्नो नाम अङकित जर्सी पहिरिन् । आमाको आँचल पक्डिदै उनी बजार बजार दौडिनन्, प्रतिस्पर्धीसँग भिड्...

फिचर

भारोत्तोलन साम्राज्यकी ‘बादशाह’ उर्फ तारादेवी पुन(भिडियो सहित)

काठमाडौं । कुनै समय यस्तो थियो जब नेपाली समाजमा घाँसदाउरा बोक्ने, दुधे बच्चालाई ढाडमा बोकेर एक कोश टाढा भएको पँधेरामा पानी लिन पुग्ने, मुरी मुरी अन्नलाई भकारीबाट ढिकी र ढिकीबाट फेरि भकारी हुँदै चुलोसम्म ...

खेलकुद

साम्बा यसरी बनिन् दक्षिण एसियाकी ‘बेष्ट स्ट्राईकर’(भिडियोसहित)

काठमाडौं । जसले नेपाली राष्ट्रिय महिला फुटबललाई बुझेको छ निसन्देह उसले सावित्रालाई चिनेको छ । सावित्रा भण्डारी उर्फ साम्बा, राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर । ‘यो हो नि त खेल’, ‘बल्ल ...

फिचर

अटिजम केयर नेपाल सोसाइटी: पिडामा मल्हम लगाउँदै, महिनामा ६० देखि ८० जना बालबालिकालाई थेरापी दिँदै

सम्मान सुब्बा १३ वर्षका भए । तर १३ वर्षका सामान्य बालबालिका र उनमा निकै कम समानता छ । त्यही भिन्नता तोड्न उनका बाबाआमाले धेरै वर्ष खर्चिए । पैसा खर्चिए । तर, सबै प्रयास असफल ।  सम्मान बोल्न सक्छन् तर चाहँद...

फिचर

पार्कर खेलाडी दिनेश सुनार उर्फ ‘उड्ने मान्छे’

काठमाडौं । केही महिनाअघि सामाजिक सञ्जालमा एक युवक भाइरल भए । ‘चराजस्तै उड्ने मान्छे’ भन्ने शीर्षकमा राखिएको उनको भिडियोलाई हजारौंले हेरे । उनको खोजी सर्वत्र हुन थाल्यो । मिडिया उनी बसेकै ठाउँमा ...

समाज

स्कुल पुग्नै चार घण्टा, जंगलमा बाघभालुको डर !

काठमाडौं । खोटाङ जिल्लाको रावावेशी गाउँपालिका–३, भालढुङ्गाका श्याम माझी आफ्ना दुई साथी रवीन माझी र दिलिप माझीसँग हरेक दिन बसेरी जङ्गल पार गर्दै लामीडाँडामा बन्दै गरेको विमानस्थलका लागि बालुवा चाल्न रब...

फिचर

सगरमाथामा कफीको चुस्की लिएर विश्व कीर्तिमानी,दावुटी शेर्पाको साहसिक यात्राका रोचक किस्सा (भिडियोसहित)

सधैं जसरी कक्षामा पढाइ भइरहेको थियो । प्राय विद्यार्थी एकअर्कासँग गफिनमै मस्त थिए । दावुटी शेर्पाको ध्यान भने पाठको शीर्षक ‘पासाङ ल्हामु शेर्पा’ ले तानेको थियो । यसअघि यो नामसँग उनको परिचय भएको थि...

फिचर

६ दिन लगातार नाचेर विश्व कीर्तिमानी राखेकी बन्दनाको खुसी

काठमाडौं । केही समय अघिसम्म परिवार, केही आफन्त र साथीहरुमाझ मात्रै सीमित थियो बन्दनाको नृत्य । उनी आफ्ना लागि नाच्थिन् । डान्स उनका लागि मीठो नशा थियो । यस्तो नशा जसमा डुबेर उनले आफैलाई झन् बढी चिनेकी थिइन् । ...

फिचर

काठमाडौंमै भेटियो हरियाली गाउँ, भाले बासेपछि शुरु हुन्छ बिहानी

काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारा चोकबाट केही मिनेट उकालो लागेपछि पुगिन्छ अर्गानिक फार्म हाउस रिसोर्ट ।  यो रिसोर्ट हो तर, रिसोर्ट जस्तो छैन । किनकी यहाँ इम्पोर्टेड लाइट छैनन्, लालटिन झुन्डाइएको...

फिचर

वर्षकै उत्कृष्ट महिला क्रिकेट खेलाडी भन्छिन्, खेलाडी बन्ने सपना नै महंगो छ

काठमाडौं । ‘घरबाट खासै सपोर्ट थिएन तर मैले खेल्न छोडिन । खेलमार्फत् राष्ट्रलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरका खेल खेलेपछि मात्रै खेलप्रति परिवारको विश्वास ब्युँतियो ।’ चाहे जुनसुकै खेल होस् ...

फिचर

मुर्झाएको आत्मविश्वासमा श्वास भर्नेे थलो : जीवन विज्ञान

काठमाडौं । बाँच्नु र जिउनु दुई फरक कुरा हुन् । सास रहुन्जेल मान्छे बाँच्छ तर, जिउनलाई यो पर्याप्त छैन । जीवनलाई जीवन जसरी जिउने कला नजान्नुले मानिस र जीवनबीच एउटा दूरी सिर्जना गरिदिएको छ । यही दूरीलाई खुम्चा...

फिचर

शक्ति समूहकी ‘शक्ति’ सुनिता : कालकोठरीबाट फर्केर यसरी बनिन् जीवनदाता

काठमाडौं । नारी शक्तिको कुनै स्वरुप हुँदो हो त ठ्याक्कै सुनिता दनुवार जस्तो देखिदो हो । उनले जीवनमा भोगेका भोगाइ धेरैको कल्पनामा समेत अटाउन नसक्ला । र, त्यस भोगाइबाट निस्किएर उनले जसरी आफ्नो जीवनलाई नयाँ बाट...

खेलकुद

नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेफ्री क्यान्डिडेट चन्द्रबदना राई, यसरी बनिन् खेलकुदकी आइडल

काठमाडौं । उनले लगाउने कपडामा रङ्गको उपस्थिति कम हुन्छ । प्राय कालो कहिलेकाहीँ सेतो, खैरो र खरानी रङ्गका कपडा उनको रोजाइमा पर्छन् । कुर्ता र सारीमा उनलाई विरलै देखिन्छ । सर्ट, पाइन्टमा ठाँटिएर हिँड्छिन् उनी । स्...

फिचर

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

काठमाडौं । ‘युवतीमाथि एसिड आक्रमण’, ‘एसिड आक्रमणमा परेर शरीरको ५० प्रतिशत भाग जल्यो’ जस्ता शीर्षकका समाचारले ‘केही’ समयसम्म हाम्रो माथिङ्गलमा ताण्डव गर्छन्, मुटु निचोर्छन् । त...

फिचर

किसानको छोरो यसरी बने पाइलट, भन्छन्–उडानमा भन्दा ल्याण्डिङपछि डर !

काठमाडौं । ‘देशले तिम्रो लागि के ग-यो भनेर होइन तिमीले देशका लागि के ग-यौ भनेर सोध’ जोन एफ केनेडी, ३५ औं अमेरिकी राष्ट्रपतिको यस भनाइलाई आत्मसाथ गरेका छन् क्याप्टेन वेद उप्रेतीले । नेपालमै पहिल...

फिचर

‘वनकी चरी’ले फर्कायो गुमेको परिचय

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आधुनिक गीतको बजार सेलाएसँगै केही गायकहरुको लोकप्रियता पनि एकाएक सेलायो । तिनै गायकमा पर्छन् रुपक डोटेल । पहिलो नेपाली तारामा तेस्रो भएपछि नेपाली सांगीतिक क्षेत्रमा...

फिचर

९ महिनामा ५६ केजी तौल घटाएकी शवाना खातुनको त्यो टर्निङ प्वाइन्ट

काठमाडौं । ‘चेन्ज योर वुन्ड्स इन्टु विस्डम’ अर्थात् आफ्नो चोटलाई शक्तिमा बदल । संसारकै लोकप्रिय सञ्चारकर्मी र फिलान्थ्रोपिस्ट ओप्रा विन्फ्रेले भनेका यी शब्दहरु सुन्नमा जति सान्दर्भिक छन् वास्तविक जीवनमा अपनाउन...