सिनेमा

जानी नजानीको ट्रेलरमा कर्पोरेट लेवलको प्रेमकथा

काठमाडौं –आगामी १ चैत्रबाट रिलिज हुने चलचित्र ‘जानी नजानी’को शुक्रबार काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरियो । यो चलचित्रको ट्रेलरमा देब बनेका मनिष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतार चढाब देखाईएको छ । यी दुबैजना क...

बेहुली बन्दा  यस्ती देखिईन् नायिका वर्षा राउत, संजोग लजाए

नायिका वर्षा राउत र नायक संजोग कोईराला आज विवाह बन्धनमा बाँधिएका छन् ।  नायिका राउत र नायक कोइरालाबिचको लामो प्रेमसम्बन्ध आज प्रेमदिवसका दिन विवाहमा परिणत भएको हो । उनीहरुले केहि दिन अघिमात्रै इन्गेजमेन्ट गरेका थिए ।  इन्गजेमेन्ट गरेसँगै वर्षा र ...

कलाकारको पारिश्रमिक बढ्ने, फिल्मको क्वालिटी नबढ्ने !

काठमाडौं – नेपाली फिल्मको इतिहास त्यति लामो नभए पनि पछिल्लो समय एकपछि अर्को फिल्म बनिरहेको बाहिरबाट हेर्दा यो क्षेत्रको विकास तीब्र रुपमा भइरहेको हो कि भन्ने धेरैलाई लाग्छ । तर, वास्तविकतामा नेपालमा फिल्म क्षेत्र लामो समयदेखि स्थिर छ । भइरहेका नयाँ प्रयोगहरुले सफ...

‘यात्रा’ को गीतमा साथीभाइको रमाइलो (भिडियो)

काठमाडौं । फिल्म ‘ए मेरो हजुर २’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेका सलिनमान बानियाँको मुख्य भूमिका रहने फिल्म ‘यात्रा’ को गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरेको हो । गीतमा मेलिना राई, धर्मेन्द्र सेवान, ...

‘परी’ मा विपिन र सृष्टि

काठमाडौं । विपिन कार्कीलाई लिएर फिल्म ‘परी’ को निर्माण घोषणा गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका आयोजना गरी आज (सोमवार) फिल्म निर्माणको औपचारिक जानकारी दिइएको हो । फिल्मलाई निशान काश्यप घिमिरेले निर्देशन गर्दैछन् । यसअघि उनले म्युजिक भिडियो निर्देशन ...

‘ए मेरो हजुर ३’ को टिजर, कस्तो देखियो अनमोल र सुहानाको जोडी?

काठमाडौं । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । चैत्र २९ गतेलाई रिलिज मिति तोकेको यो फिल्मको युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो । झरना थापाले निर्देशन गरेको यो फिल्मको निर्माण सुनीलकुम...

‘समर लभ’ लाई दर्शकले रुचाए, निर्माण टिम मख्ख

काठमाडौं - शुक्रवारबाट प्रदर्शनरत फिल्म 'समर लभ' लाई दर्शकले साथ दिएको निर्माण टिमले बताएको छ । झरी परेका कारण फिल्मको व्यापारमा प्रभाव पारेपनि दर्शक हलसम्म आएको निर्माण टिमले जनाएको हो । फिल्मले शुक्रवारको तुलनामा शनिवार उच्च व्यापार गरेको छ भने अतित ...

किन चल्दैनन् नेपाली फिल्म?

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मले हलमा दर्शक पाएका छैनन् । पहिलो त जाडोको मौसममा हलसम्म दर्शक आउन अल्छी मान्छन् । अर्कातिर दर्शकले चाहेजस्ता फिल्म रिलिज भएका छैनन् । केही दिनअघि रिलिज भएका र चल्ने भनेर आँकलन गरिएका तीन फिल्म ‘गोपी’, ‘रणवीर&rsq...

आजबाट ‘समर लभ’ हलमा, सोलो रिलिजको फाइदा उठाउला?

काठमाडौं । आज शुक्रवारदेखि नेपालका हलमा फिल्म ‘समर लभ’ रिलिज भएको छ । सुबिन भट्टराईको उपन्यासमाथि बनेको यो फिल्मले रिलिजअघि राम्रै चर्चा कमाएको थियो । मुस्कान ढकालले निर्देशन गरेको यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सरोज खनाल, सुरज...

सुबिन भट्टराई भन्छन्, ‘समर लभ’ हेर्नुस्

काठमाडौं । लेखक सुबिन भट्टराईले आफ्नो उपन्यासमाथि निर्माण भएको फिल्म ‘समर लभ’ हेरिसकेपछि आफू भावुक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट लेख्दै फिल्म हेर्न आफ्ना पाठकलाई अनुरोध समेत गरेका छन् । तीन वर्ष लगाएर निर्माण गरिएको यो फिल्ममा ...

‘पुरानो बुलेट’ का तीन पोस्टर आउट

काठमाडौं । यसै वर्षको चैत्र १ गते रिलिज मिति तोकेको फिल्म ‘पुरानो बुलेट’ का तीन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका नायक अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुलाई फिचरिङ गरिएको छ । अनुपविक्रम शाही शीर्ष भूमिकामा रहेको यो फिल्मलाई भिषण...

हलमा फिल्म, युट्युबमा ‘रणवीर’ को गीत (भिडियो)

काठमाडौं । यतिबेला सिनेमा हलमा चलिरहेको फिल्म ‘रणवीर’ को गीत सार्वजनिक गरिएको छ । युट्युबमा फिल्म हेरेका दर्शकलाई यो गीत नौलो नलागे पनि हेर्न नभ्याएका दर्शकलाई भने नयाँ गीत हो । निर्माण टिमले युट्युबमार्फत ‘ढुक रान्चरी’ बोलको गीत सार्वजनि...

विकास बोर्डकी अध्यक्ष निकिताले दिइन् राजीनामा, रवि लामिछानेलाई साथ दिने

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छिन् । पौडेलले एक विज्ञप्ति जारी गर्दै आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारेकी छिन् । ‘भोलि माघ २३ गतेदेखि लागू हुने गरी मैले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट माननीय मन्त्री ज्यू स...

रंगशाला कसरी छिटो बनाउने भन्ने मात्रै ध्यान छः धुर्मुस

काठमाडौं । यतिबेला धुर्मुस उर्फ सीताराम कट्टेल चितवनमा निर्माण हुने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा खटिएका छन् । सोही क्रिकेट निर्माणका लागि धुर्मुस सुन्तली सहित कलाकारको टिम ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ का लागि मलेसिया प्रस्थान गरेको छ । ...

‘समर लभ’ को स्याड भर्जनमा गीत रिलिज (भिडियो)

काठमाडौं । प्रतीक्षित चलचित्र ‘समर लभ’ को स्याड भर्जनको गीत सार्वजनिक भएको छ । रिलिजको मिति नजिकिँदै गर्दा फिल्म टिमले ‘गुनासो छैन कसैलाई’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । गीतमा शब्द र एरेन्ज रिकेश गुरुङको रहेको छ भने गीतका शब्...

स्वस्तिमाको ‘बुलबुल’ मा जाद्रै बस्यो दिल (भिडियो)

काठमाडौं । चलचित्र ‘बुलबुल’ को गीत सार्वजनिक भएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मले लोकशैली फ्लेभरको गीत सार्वजनिक गरेको हो । ‘जाद्रै बस्यो दिल’ बोलको गीतमा रजिना रिमालको स्वर छ भने मणिकला पौडेलको शब्द संकलन छ । गीतमा पश्चिमतिर ब...

‘सतौरो’ को घोषणा, सुमीलाई एक्सन अवतारमा देख्न पाइने

काठमाडौं । चलचित्र ‘सरौतो’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो ।  हरि हुमागाईंको निर्देशनमा बन्ने यो फिल्म एक्सन जनरामा निर्माण हुने बताइएको छ । यसअघि हरिले केही म्युजिक भिडियो र विज्ञ...

‘क्याप्टेन’को ट्रेलर रिलिज, खेलाडीको अवतारमा अनमोल (भिडियो)

काठमाडौं । अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरियो ।  ट्रेलरमा अनमोललाई फुटबल खेलाडीका रुपमा प्रस्तुत गराइएको छ । साथै ट्रेलरमा राष्ट्रियतालाई पनि देख...

रहेनन् कलाकार बीएस राणा

काठमाडौं । नेपालका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका  राणाको आज बिहान (शुक्रवार) निधन भएको हो । चलचित्र ‘दर्पण छायाँ २’, ‘सेतो बाघ’, ‘साथी म तिम्रो’,...

सलिनमान अभिनित ‘यात्रा’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘यात्रा–द भ्लग’ को टिजर सार्वजनिक भएको छ । सलिनमान बानियाँ स्टारर यो फिल्मको काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरिएको हो । टिजरमा प्रेम र एक्सनलाई प्रस्तुत गर्न खोजिएको छ । सलिनमान बानियाँको मुख्य भूमिका...