आलेख

अधिनायकवादको हौवा, ‘नायक’ को खोजी

नेपालको वर्तमान राजनीतिक घटनाक्रमलाई सूक्ष्म ढंगले अध्ययन गर्ने हो भने एकपटक हिन्दी सिनेमा ‘नायक’ हेर्नैपर्ने हुन्छ । सन् २००१ मा प्रदर्शनमा आएको यो सिनेमाले मित्र राष्ट्र भारतको मात्र नभई नेपालको राजनीतिक परिवेश र घटनाक्रमलाई यथार्थ रुपमा चित्रण गरेको छ ।&nbs...

मौद्रिक नीति र असारे विकास

डा.रामप्रसाद दाहाल- “पैसा कमाउनु भन्दा खर्च गर्न कठिन हुन्छ” ज्याक माले भनेका अर्थसूक्तिहरु असारे झरीमा गुन्जिरहेछन म मा । अनि सम्झना हुन्छ कुनैपनि सरकारले अधिकारको सदुपयोग र कर्तव्यको बोध गर्न सक्तैन त्यो सदैव निरीह हुन्छ र अनि अराजकता विद्रोह र द्वन्द्व निर्मा...

'ह्याप्पी वर्थ डे' महाराज ! यसकारण नागरिक महाराज ज्ञानेन्द्र.......

जानेर होस् वा नजानेर अढाई, तीन वर्षकै बालशिरमा उनले श्रीपेच पहिरिदिएर २००७ सालमा नै उति बेलाको शासकीय अभिभारा ग्रहण गरिदिए । हजुरबुबा पिता त्रिभुवन स–परिवार भारत शरणमा परिसकेका बेला तत्कालीन नेपालको शासन सत्तामा आएको गम्भीररिक्तताको पूर्ति गर्ने त्यो शा...

ठेलागाडा चलाउँदा पाइलट भएझैँ लाग्थ्यो: ताराबहादुर कुँवर (भिडियो)

काठमाडौं । ‘जीवनमा झार खानू, तर हार नखानू ।’, ताराबहादुर कुँवरलाई सधै हौसला दिने कथन हो यो । यही कथनले उनलाई धेरैपटक घच्घचाएको छ । यसैको बलले उनलाई सफलतातिर डोर्‍याएको छ । हिजो ठेलागाडामा व्यापार गर्ने कुँवर अहिले ‘हजुरलाई नमस्ते ट्र...

स्याबास ! डाक्टर बाबुराम भट्टराई

लोक जान्दछ, डाक्टर बाबुराम भट्टराई अद्भूत नेपाली विद्धान हुन् । संसारलाई जग जाहेर छ,केही वर्ष पहिले उनले तलाक तलाक भने पनि उनी माक्र्सवादी विद्यार्थी हुन्, कमरेड माओत्सेतुंगका चेला हुन् ।  धर्मलाई अफिमको संज्ञा दिने कार्ल माक्र्स वा माओका अनुयायीहरूले अनन्त, अनादी...

पत्रकारकी स्वास्नी

पत्रकारकी स्वास्नी सोझी थिई । लप्पनछप्पन नजानेकी । अनुहारमा ढकमक्क तिलकोठी थिए । सोझो पारा की । चरित्रवान् । नौंटकी नजानेकी । तर, उसको लोग्ने त्यस्तो थिएन । चतुरो थियो उट्पट्याङ गर्न जानेको । यताको कुरो घुमाएर उता पुर्याएर मिलाउँथ्यो । पत्रकार जो थियो । निर्मला सामान्...

दरबार हत्याकाण्डको स्मरणः जनताको दुःख बुझ्ने हीराजस्ता राजाको अवसान

काठमाडौं । ०५८ को आज । अर्थात् सोह्र वर्षअघि जेठ १९ मा जताततै शोक धुन बजिरहेको थियो । ‘दरबार हत्याकाण्ड भयो रे !’ भन्ने सुन्दा धेरैलाई अकल्पनीय लागेको थियो त्यो घटना । हत्याकाण्डलाई धेरैले सहजै पत्याउन सक्ने अवस्था पनि थिएन । पश्चिमा मिडियाले दरबार हत्याकाण्...

‘कोपिले’ तामाङको बयान : म यसरी बेचिएँ सर !

अनिता आचार्य -  ‘सर म कोपिला । हजुर.... कोपिला तामाङ (नाम परिवर्तन) । गाउँमा मलाई ‘कोपिले’ भन्छन् । सदरमुकाम धादिङबेसी नजिकै बग्ने आँखुखोलाकिनारामा हाम्रो घर छ । आमा बा खेतीपाती गर्छन् । घरमा सानो भाइ छ । म चाहिँ छोरीमध्येकी कान्छी । ममाथि...

प्रधानसेनापति ३१ गते पाकिस्तान जाने

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा जार्दै छन् । यही महिनाको ३१ गते सोमवार उहाँ पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ ।  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, पाकिस्तानी सेनाका प्रमुख जुवायर महमुदको नि...

नेपालको अर्थ व्यवस्था : गिलास आधा भरियो कि रित्तो ?

आधा पानी भएको गिलास राखेर यो गिलासको वर्णन गर्दा कस्तो उत्तर आउला ? कसैले यसलाई गिलास आधा भरिएको भन्छन् भने कसैले गिलास आधा रित्तिएको देख्छन् । दुबै सत्य हुन्  । तर, एउटाले भरिएको पक्षलाई महत्व दिन्छ भने अर्को ले रित्तो पक्षलाई  ।नेपालको अर्थ व्यवस्था अहिले यही ...

प्रचण्डसँग त्यो स्याटेलाइट फोन, यसरी ढल्यो राजतन्त्र

(लोकतन्त्र दिवसको सन्दर्भ (वैशाख ११) का लागि लोकपथ टिमले २०६२–६३ को जनआन्दोलनमा नेपाली काँग्रेसको उपत्यका संघर्ष समितिका संयोजक समेत रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीलाई उहाका अनुभव र यथार्थका आधार लेख लेखिदिन पटकपटक आग्रहपछि तत्काल...