प्रवास

नेपालका लागि नयाँ राजदूत पठाउने तयारीमा चीन

काठमाडौं । चीनले नेपालका लागि बहालवाला राजदूतलाई फिर्ता बोलाएको छ ।  नेपालका लागि राजदूत यू होङको कार्याकाल सकिनु अघि नै फिता बोलाउन लागेको हो । उनको स्थानमा नयाँ राजदूत होउ यानक्वीलाई सिफारिस गरेको छ ।  चिनियाँ परराष्ट्र मन्त्रालयमा उप–म...

अफ्रिका क्षेत्रीय बैठकः विकासका अनुभव आदानप्रदान हुने

काठमाडौं । नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ ।  ‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नार...

पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छिन् ।  रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।  कर्णाली स्वास्थ्य...

निर्मलाका परिवारलाई बेलायतबाट आर्थिक सहयोग

कञ्चनपुर । १३ वर्षीया छोरी निर्मला पन्तका लागि न्याय माग्दै अनिश्चितकालीन धर्ना बसेका निर्मलाका परिवारलाई बेलायत बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।  बेलायतको बेजिंगस्टोक नेप्लिज कम्युनिटी (बीएनसी) ले संकलन गरी पठाएको ५५ हजार ५ सय ५१ रुपैयाँ शनिबार निर्...

परराष्ट्रमन्त्री ज्ञावली आज जापान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली आज पाँच दिवसीय भ्रमणका लागि जापान जाँदै छन् ।  जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (शनिबार) त्यसतर्फ जाँदै छन् । मन्त्रालयका अनुसार सोमबार ने...

कम्बोडियाका प्रधानमन्त्री नेपाल आउँदै

काठमाडौैं । कम्बोडियाका प्रधनमन्त्री मंसिर दोस्रो साता नेपाल आउने भएका छन् ।  कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल र कम्बोडियाबीच हुने द्पिक्षीय परामर्श सयन्त्रको बैठकमा सहभागि हुन मंसिर १३ गते  नेपाल आउन लागेका हुन् ।  नेपाल भ्रमणका बेला उनले रा...

मंसिर दोस्रो साता राष्ट्रपति भण्डारी पोल्याण्ड जाने

काठमाडौं । राष्टपति विद्यादेवी भण्डारी मंसिर दोस्रो साता पोल्याण्ड जाने भएकी छिन् ।  आगामी डिसेम्बर १ देखि ५ (मंसिर १५ गतेदेखि १९ गते)सम्म पोल्याण्डमा हुने जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २४)मा सहभागी हुन राष्ट्रपति भण्डारी त्यस तर्फ जान लागेकी हु...

पूर्वप्रम नेपाल र कोरियाली राजदूत भेट

काठमाडौं । नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत महामहिम किम योङ्ग हाकले आज नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा विदाइ भेट गरेका छन् । भेटका अवसरमा उनीहरुबीच नेपाल तथा कोरियाको मित्रवत्...

कामपा प्रमुख–उपप्रमुख चीन प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गरेका छन् ।  हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा सहभागी हुन् चीन प्रस्थान गरेका ...

परदेशी भाइलाई दिदीको चिठी : लाहुरे ! हाम्रो तिहार कहिले आउँछ?

२०७५/०७/१५  भाई असीम माया !   सञ्चै छु भन्ने बाध्यता नभएको भए दुखेको छु भन्थेँ । आशा छ, त्यहाँ तिमीलाई सञ्चै छ ।  भाइ, यसपालिको दशैँ निकै खल्लो भो । टीका र जमरा निधारमा मुस्कुराएनन् । तर, पोहोरजस्तै भोलिपल्टै सम्म अडिए । पोहोर हामीले ...

प्रधानमन्त्री ओलीद्वारा भुटानका प्रधानमन्त्रीलाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा शुभकामना व्यक्त गरेका छन् ।  परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना...

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा भण्डार विजयी भएका हुन् ।  उक्त प्राथमिक निर्वाचनमा मैदाना उत्रिएका ४ जना प्...

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

पोखरा । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन् ।  प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखन...

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गरेकि छिन् ।  कतारको चार दिने औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार–नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति...

नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले ...

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

कतार । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ । यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकु...

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

वासिङ्टन । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् ।  उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जि्नियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको...

चक्कु प्रहारबाट युएईमा नेपाली महिलाको मृत्यु

काठमाडौं । मदिरा सेवन गरी आफ्नै साथीलाई चक्कु प्रहार गर्दा युएईमा एक नेपाली महिलाको  ज्यान गएको छ भने तिन जना घाइते भएका छन् । युएईको शारहजास्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राति मदिरा सेवन गरि धारिलो ह...

राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छिन् ।  चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी सोमबार बिहान ११ः४० बजे कतार एयरवेजबाट कतारको राजधानी दोहा प्रस्थान गरेकी हुन् ।  कतारमा राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्विपक्ष...

चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी आज कतार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने राजकीय भ्रमणका लागि आज दोहा जाँदै छिन् ।  कतारको चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी सोमबार बिहान ११ः४० मिनेटको कतार एयरवेजबाट दोहा जान लागेकि हुन् ।  कतारमा राष्ट्रपतिको उच्चस्तरीय भ्र...