अनौठो विश्व

चीनले कृत्रिम सूर्य बनाउँदै, १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्ने

बेइजिङ । चीनले एक कृत्रिम सूर्य बनाउने भएको छ ।  चीनका वैज्ञानिकले स्वच्छ ऊर्जा पैदा गर्ने उद्देश्यका साथ एक कृत्रिम सूर्य बनाउने तयारी गरेको हो ।  चीनले बनाउन लागेको नयाँ कृत्रिम सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्नेछ भने खास सूर्यभन्दा ६...

सेक्स गर्नका लागि कम्पनीले दियो कर्मचारीलाई छुट्टी, कारण छ अजीव

लण्डन–एक बेलायती कम्पनीले आफ्नो कर्मचारीलाई अनौठो कार्यका लागि छुट्टी दिएर सबैलाई चकित बनाइदिएको छ । फेसन र सौन्दर्यका सामग्री अनलाइनमार्फत बेच्ने सो कम्पनीले सेक्सुलअ गतिविधि गर्नका लागि कर्मचारीलाई बिदा दिएको हो । कम्पनीको यस खालको निर्णयको गर्नुको पछाडि क...

यस्तो देश जहाँ ‘सेक्सी’ देखिन महिला दात काटेर तिखो पार्छन् (तस्वीर सहित)

एजेन्सी । सुन्दै जिउ नै सिरिङ हुने, त्यसमाथि दातलाई काटेर, घोटेर तिखो बनाउने परम्परा ।  यो कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ, तर यो वास्तविक कुरा हो । इन्डोनेसियाका केही जनजातिहरु अहिले पनि आफ्नो दातलाई काटेर तिखो बनाउने परम्परालाई कायमै राख्दै आइराखेका ...

‘सौर्यमण्डल बाहिरबाट आएको सिगार आकारको वस्तु पृथ्वीको अध्ययन गर्न पठाइएको एलियन यान हुन सक्ने’

सीएनएन । अघिल्लो वर्षको मे महिनामा एक रहस्यमयी सिगार आकारको वस्तु हाम्रो सौर्य प्रणालीमा देखियो । खगोलशास्त्रीहरु यस वस्तुको वास्तविकतालाई लिएर लामो अनुमान, छलफल र वादविवाद भयो ।  हाल आएर हारवार्ड विश्वविद्यालयका खगोलविद्हरुले उक्त वस्तु पृथ्वीको अनुसन्धान गर्न पठ...

विश्वकै घना बस्ती भएको ‘आयल्यान्ड’ फुटबल मैदान जत्रो

पृथ्वी आफैमा एक ‘आश्चर्यभूमि’ हो । यही ‘आश्चर्यभूमि’को एउटा सानो टुक्रा हो ‘सेन्टा क्रुज डेल आयलेट’ नामक ‘आयल्यान्ड’ । यस आयल्यान्डले सबैको ध्यानाकर्षण गर्नुको मुख्य कारण हो, यसको सानो आकार र घना बसाइ । १२ हजार वर्ग मि...

यी महिलाले राखिन् रेकर्ड, १८ महिनासम्म पनि बच्चा कोखमै

काठमाडौं । कोही महिला जब आमा बन्छिन् त कोखमा ९ या दश महिना बच्चा रहने गर्छ । सुन्दा अचम्म लाग्ला तर एक महिलाको गर्भवती भएको १७ महिना बितिसक्दा पनि डेलिभरी भएको छैन । चीनको वाङ सुई नामकी एक महिलाले १७ महिनादेखि गर्भवती हुने रेकर्ड बनाएकी छिन् । उनी सन् २०१७ देखि ...

तपाइँकाे शरीरमा माउसुली खस्याे ? शुभ कि अशुभ ?

काठमाडौं — कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिने विस्वास गरिन्छ । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामील...

४९ दिनसम्म समुन्द्रमा हराएर पनि सकुसल

इण्डोनेशीयाका एक किशोर ४९ दिनसम्म समुन्द्रमा हराएर पनि सकुसल भेटिएका छन् ।  इण्डोनेशीयाको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उनी अहिले सुरक्षित रुपमा परिवारमा फर्किएको बताएको छ ।  १९ वर्षे अल्डि नोभेल अडिल्याङ् स्थानीय भाषामा रोमपोङ् भनिने माछा समात्न...

कुकुरसम्बन्धि केही रोचक जानकारी: कुकुर मुस्कराउन पनि जानेको हुन्छ

मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ । पाणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेडस् मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् । ‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेडसले कुकुरमा...

दुई युवाले शुरु गरे कारको खेती, हेर्न आउनेको भीड

अमेरिका । त्यसो त संसारमा अचम्मका देशहरु छन् । संसारमा विविध तरिकाले कैयन् खेती पनि हुने गर्छन् । नेपालसहित कैयन् देश खेतीमै निर्भर छन् । तर, तपाईंले शायद सुन्नुभएको छैन होला, संसारमा कारको पनि खेती हुने गर्छ । यो पत्याउनै नसक्ने कुरालाई चाहिँ वास्तव...

रोचक कुरा : २ सय ५६ वर्षसम्म कसरी बाँचे यी व्यक्ति?

अक्सर मान्छे भन्ने गर्छन् कि, शुद्ध खानपानले गर्दा लामो जीवन जिउन सकिन्छ । खानपानका कारण पहिले मान्छे सय वर्षसम्म बाँच्ने गर्थे । तर, यसै भन्न सकिने अवस्था छैन, मान्छे कति वर्ष बाँच्नेवाला छ । अनुमानका आधारमा सबैले भन्नेसय या १ सय २० वर्ष मान्छे बाँच्न सक्छ भन्ने हो । तर ए...

बुद्धको देशमा तपाईंलाई स्वागत छ (फोटो फिचर)

काठमाडौं । बहुक्षेत्रीय आर्थिक प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास बिम्सटेकको भदौ १४ र १५ गते हुने शिखर सम्मेलनको तयारी पूरा भएसँगै भीभीआईपीहरु काठमाडौं आउने क्रम जारी छ । पाहुनाको स्वागतका लागि काठमाडौंका सडक रंगीन बनाइएको छ भने...

सोह्र साइकल काधमा राख्ने ती चिनियाँ

चीनमा एक मानिसले १६ साइकललाई अनौठो तरिकाले बोकेर सहरी मार्गमा स्कुटर चलाइरहेको भिडियो बाहिर आएको छ ।  यो भिडियो चीनको गुवाङदोङ प्रान्तको जीयाङ् सहरमा खिचिएको हो । भिडियोमा ती मानिस कुदिरहेको स्कुटरमा एक ठूलो भाटाँलाई काँधमा राखेर त्यसको दुबै तर्फ आठ&nd...

भारतमा दुर्लभ ब्लड ग्रुप भएका मानिस भेटिए

भारतको एक  अस्पतालको ब्लड बैंक समूहले पहिलोपटक दुर्लभ पी–फेनोटाइप ब्लड ग्रुपको पहिचान गरेको दाबी गरेको छ ।  यसलाई पी–नल फेनोटाइपको नामले पनि चिनिन्छ ।  जालान्धरस्थित पटेल अस्पतालले करिब तीन हप्ता पहिले दक्षिण भारतको कर्नाटकको मणिपालस्थित...

अजब–गजबः जुन देशमा छ उल्टो गुड्ने रेलगाडी

आजसम्म रेलगाडी अगाडि गुडेको त देखिएकै हो । तर, तपाईंलाई उल्टो चल्ने रेलका बारेमा भने थाहा छैन होला । तपाईं सोचिरहनुभएको होला कि, यस्तो त हुँदैन होला । तर, यो सत्य हो कि, जर्मनीको उपरतलमा एक ह्याङ्गिङ ट्रेन चल्छ । त्यो पनि उल्टो । जब कोही यसलाई पहिलोपटक देख्छन्...

उल्लुले महिलाको हत्या गरेपछि पतीले काट्दैछन् सजाय

के कुनै पंक्षी मान्छेको हत्या गर्न सक्छन्? धेरैलाई यसमा विश्वास लाग्दैन । अमेरिकामा एउटा यस्तै घटना घटेको छ । त्यहाँ एक महिलाको मृत्युको कारण उल्लुलाई बनाइएको छ । यो घटना १७ वर्ष पुरानो घटना हो । खासमा के भएको थियो भने एक दिन अमेरिकाको नर्थ क्यारोलिनाम बस्ने एक महि...

२१ औं शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्र ग्रहण आज

काठमडौं । २१ औं शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्र ग्रहण आज लाग्दै छ । पृथ्वीको छायाँले पूर्णरूपले छोपिने गरी हुने खग्रास चन्द्र ग्रहणको यो समय १ घन्टा ४३ मिनेटको हुनेछ ।  राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटसम्म र...

विश्वको सबैभन्दा ठूलो कृत्रिम झरना

चीनको गुईझाउमा विश्वको सबैभन्दा ठूलो कृत्रिम झरना बनाइएको छ । १ ८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा हालै बनेको एक भव्य गगनचुम्बी भवनबाट खसिरहेको छ ।  १ सय १ मिटर अग्लो उक्त भवनलाई ‘लेइवियन अन्तर्राष्ट्रिय प्लाजा’ नाम दिइएको छ । ...

चीनको गुईझाउमा विश्वको सबैभन्दा ठूलो कृतिम झरना

एजेन्सी । चीनको गुईझाउमा विश्वको सबैभन्दा ठूलो कृतिम झरना बनाइएको छ ।  १०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ । १२१ मिटर अग्लो उक्त भवनलाई लेइवियन अन्तर्राष्ट्रिय प्लाजा नाम दिइएको छ । यो बहुउपयोगी ग...

पुरुषलाई थाहै नहुने महिलाका केही रहस्य

 पुरुषहरुलाई महिलाको बारेमा त्यति नै थाहा हुन्छ जति उनीहरुले देख्छन् र सुन्छन् । खासमा धेरै पुरुषलाई महिलाका रहस्यबारे जानकारी नै हुँदैन । कहिले काँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको ठानेर भ्रममा समेत पर्ने गर्छन् । किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन ...