वाङ्मय

गुरुङको ‘असल संस्कारः समृद्धिको आधार’ पुस्तक विमोचित

काठमाडौं–संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी पशुपति गुरुङद्धारा लिखित ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृतिको विमोचन गरिएको छ । शनिबार संस्कार समाज नेपालले एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरेको हो । प्राध्यापक उषा ठाकु...

कविता : देश कहिलै नबन्ने भो हगि ?

शरद पोख्रेल- देश सम्झेर परदेशमा  रोइरहनेछ यौवनभर छटपटाइरहनेछ हर सपनी सम्झिरहनेछ हर याद अपितु,बृद्धभत्ता खान मात्र देश फर्कनेछ अनि भन्नेछ - यो देश कहिलै नबन्ने भो। *** एक असल देशभक्त कर्मचारी साथी जो हर समय मिलाएर पुगिरहन्छ देश बनाउ...

कवि दिनेश अधिकारीको ‘म बिर्सुँ कसोरी’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको गीतीसङ्ग्रह ‘म बिर्सुँ कसोरी’ विमोचन गरिएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा बुधवार एक विशेष कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरियो । पुराना तथा नयाँ गीतको सङ्ग्रहमा गीतकार दिनेश अ...

कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम

काठमाडौँ, ९ मङ्सिर - राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल प्रथम भएका छन् । ‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै एशोसिएशन फर आइडिया नेपालले द लेप्रोसी मिशन नेपालसँगको समन्वयमा आयोजना गरेको सो प्रतियोगितामा पौडेलले ‘कुष्...

राजधानीमा दर्जनौं भाषाका कविताहरु एउटै मञ्चबाट प्रस्तुति

काठमाडौं । नेपाल भारत काव्य सन्ध्याको मञ्चबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल भारत काव्य सन्ध्या मञ्चमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता वाचन भएका छन् । हिमालिनी हिन्दी मासिक...

प्रेममा परी

(पहिलो त्रैमासिक परीक्षा सकियो । नतिजा प्रकाशित भयो । परी हत्तपत्त कलेजको ‘नोटिस बोर्ड’तिर दगुरी । उसका आँखा सिधै टुप्पोमा पुगे । लेखिएको थियो ‘पृथ्वी श्रेष्ठ’ । ओंठ हल्का मुस्कुरायो । तर, ‘मुस्कुराउने’ खेलमा ओंठ एक्लै प–यो ...

शहर ! म थाकेँ

(अफिसमा त्यस्तो घटना भएपछि परी रन्थनिदै आफ्नो कोठा पुगी । खाना खान मन लागेन । थकान र सुर्ताले घाँटीसम्म आउने गरी अघाएकी थिइ । तर आँखा निन्द्राका भोका थिए । ओछ्यानमा डङ्रङ्ग पल्टिइ । मोबाइलमा इयरफोन घोँची र ओसोको प्रवचन बजाइ । अक्सर राति निन्द्रा नपर्दा ऊ यसै गर्थी । प्रव...

तिम्रो हुल्याहा जस्तै छ मेरो ‘देश’

नागरिक भएर पनि अनागरिक जस्तो देखिने पसिनाले निथ्रुक्क भिजेको अनुहार  मयलले कट्कटिएका लुगा वास्तविक भन्दा बढी उमेर देखिने शरिर हात्ती छाप चप्पलमा अड्याइएका चर-चरी फुटेका कुर्कुचाहरु सुइय गर्दै चौतारोमा विसाएको भारी नाम्लोले थिचेर डोब बसेको टाउको नाम भ...

ओ शहर, मलाई तँ सँग डर लाग्छ !

म प्रमिला । गाउँमा सबैले परी भन्छन् । नामले पनि परी कामले पनि परी नै छे यो त भन्दै गाउँका मेला र भेलामा गफिन्छन् पाकाहरु । नभनुन् पनि किन आखिर उनीहरुको वृद्धभत्ता दिन ढिला गर्ने कर्मचारीलाई अफिसमै गएर थर्काकी छु मैले । गाउँका केटाकेटीहरु पनि परी दिदी भन्दै झुम्मि...

औकात विर्सनेहरु....(कविता)

औकात विर्सिएर आज भोलि स्यालहरु शहरको मध्य भागमा हुँयिया गर्दैछन मध्यान्हमा स्याल हुँयियाको पछि कुद्नेहरु सिङ्गो शहरलाई सुत्ने आदेश दिँदै रात परेको घोषणा गर्छन र हतारिदै घाँटीमा गलपासो सुर्कदै नागरिक आगमन बन्द गरि दमकल र एम्बुलेन्सलाई माथ गर्ने गरि इमर्जेन्सी हर्...

पत्रकार आचार्यको ‘उपहार’ कथासंग्रह लोकार्पण

काठमाडौँ, १९ असोज - पत्रकार तथा साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ‘उपहार’ कथासङ्ग्रह आज लोकार्पण गरिएको छ । आचार्य चिनियाँ अन्तरराष्ट्रिय रेडियोमा कार्यरत छन् । प्रथम पुरुष शैलीमा लेखिएको कथासङ्ग्रहमा ग्रामीण इलाकामा बोलिने भाषाशैली प्रयोग भएको छ । ग्रा...

किन नदिइने भयो यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार?

काठमाडौं । यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार प्रदान नगरिने भएको छ । सन् १९४३ मा दोस्रो विश्वयुद्ध हुँदा पनि नोबेल पुरस्कार दिइएको थिएन । १ सय १७ वर्षे इतिहासमा दोस्रोपटक यो पुरस्कार नदिइने भएको छ । नोबेल पुरस्कार विजेता छनोट समितिका एक निर्णायककी पति क्लाउड अ...

पाउलो कोहेलोको 'हिप्पी' फाइनप्रिन्टबाट आउने

काठमाडौं । विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोहेलोका पछिल्लो पुस्तक ‘हिप्पी’को नेपाली संस्करण फाइनप्रिन्टले छाप्ने भएको छ । जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो- हिप्पी । बोके दारी र लामो दारी पालेको पाउलोले...

सोमवार शिवजीको पूजा गर्दा के हुन्छ फाइदा ?

 शिवजी सर्वगुणसम्पन्न हुने धार्मिक विस्वास छ र सत्व, रज अनि तम सबै गुणमाथि उनको पूर्ण अधिकार छ । शिवजीको शिरमा चन्द्र रहेकाले उनलाई शशिशेखर भनिन्छ र उनलाई चन्द्रमाप्रति विशेष लगाव छ । चन्द्रमा सोमवारको अधिपति भएकाले शिवजीलाई सोमवार प्रिय लाग्छ । सोमवारको दिन...

एकसय वर्ष पुगेका राष्ट्रकवि घिमिरेको बाँकी एउटा इच्छा

काठमाडौं । जेठ १४, २०७४ को रात सामाजिक सञ्जालमा एउटा अपुष्ट समाचार फैलियो – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भयो । सामाजिक सञ्जालमा मात्र हैन, केही मिडियामा पनि यो खबरले प्राथमिकता पाइसकेको थियो । राष्ट्रकविको निवासमा लगातका फोनका घण्टी बज्न थाले । परि...

जन्मदिनमा राष्ट्रकविलाई भेटिन् राष्ट्रपतिले

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् । एक सय वर्ष पुगेको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकविलाई भेट गरेकी छिन् । सय वर्ष पुगेका राष्ट्रकविले आफ्नो निवासमा पूजापाठ समेत गरेका थिए । केही महिनाअघि घिमिरे बिरामी भएर नेपालका केह...

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा बजारमा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ । आज यहाँ लोकार्पण गरिएको सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दा...

सुविन भट्टराईको प्रिय सुफी सार्वजनिक

काठमाडौं । लोकप्रिय लेखक सविन भट्टराईको पाँचौं कृति प्रिय सुफी विमोचन भएको छ ।  प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक विमोचन गरे । कार्यक्रममा मोटिभेसन...

नेपाली साहित्यकारका पुस्तक विश्वबजारसँग प्रतिस्पर्धा गर्ने अवस्थामा छन् तर अनुवादक छैनन्ः कृष्ण धरावासी

वि.सं. २०३४ सालमा साहित्यकार इन्द्रबहादुर राईले ‘रुपरेखा’ मार्फत लीलालेखनको शुरुवात गरेका थिए । साहित्यमा देखिने विभिन्न वादजस्तै लीला लेखन पनि एउटा वाद बनेर देखा प-यो नेपाली साहित्यमा । अहिले लीलालेखन नेपाली साहित्यको एउटा शैली भइसकेको छ । झण्डै ३० ...

‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

काठमाडौं । ‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ  मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ  हामीबीचको सिमानामा किला ठोक्नेलाई  दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’  हाइकु विधामा परिचित ऋषि बरालको मुक्तक ‘पैतालाका डोबहर...