बुधबार १९ मङ्सिर, २०७५ Sunday, 26 May, 2019

आर्थिक

कर्णालीमा अबदेखि शेयर कारोबार

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो ।  यहाँ शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको का...

७९ उद्योगमाथि मुद्दा दायर

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भ...

राष्ट्र बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।  बैंकले आज ‘शुक्रवार’ एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो ।  केन्द्रीय बैंकले बोलकबोलको माध्य...

राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग-यो र भरपर्दो विद्युत् उपलब्ध गराएन ।  लामो प्रसारण लाइनका कारण साम...

टीकापुरमा आधुनिक बसपार्क निर्माण हुँदै

टीकापुर ।  टीकापुर बसपार्क व्यवस्थित बनाउन थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले टीकापुर बसपार्क व्यवस्थित बनाउन बजेट विनियोजन गरेपछि धमाधम निर्माण कार्य भइरहेको छ ।  टीकापुर बसपार्कमा एक तलाको टर्मिनल भवन ‘काउण्टर’ निर्माण हुने भए...

धुलाम्य क्षेत्रपाटी–ढल्को सडक

काठमाडौं । काठमाडौं महानगरपालिका–१७ स्थित क्षेत्रपाटी–ढल्कोको करीब एक किमी सडक कालोपत्र नहुँदा धुलोले घरमा बस्नै नसकिने अवस्था आएको स्थानीयवासीको गुनासो छ । मेलम्चीको पाइप बिछ्याउन यो सडक खनिएको थियो ।  सडक खनेर पाइप बिछ्याएको दुई वर्ष पूरा हुँ...

नेपाल बंगलादेश बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन

काठमाडौं । नेपाल बंगलादेश बैंकले ऋणपत्र निष्काशन गरेको छ ।  बैंकले आज ‘शुक्रवार’ २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले शुक्रवारदेखि नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमार्फत एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट ‘एनबिबि डिबेञ्...

जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु

जुम्ला । जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ ...

हुम्लामा भारतीय तीर्थयात्रीबाट आठ लाख राजश्व सङ्कलन

हुम्ला । हुम्लामा गत शनिवारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ ।  हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबा...

शेयर बजार पाँच अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज ‘बिहीवार’ पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३ सय १४ दशमलव ५५ अ...

२८ स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

काठमाडौं । देशभर कूल  २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कूल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् । ...

गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरे...

सिभिल बैंकको संस्थापक लिलामी भर्ने बिहीवार अन्तिम दिन

काठमाडौं । सिभिल बैंकको संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्ने आज ‘बिहीवार’ अन्तिम दिन रहेको छ ।  बैंकले बैशाख २६ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको १७ लाख ५३ हजार ५ सय ९४ कित्ता संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्ने बिहीवार अन्तिम दि...

नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

पोखरा । पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र ...

कुखुरापालन व्यवसायमा रमाउँदै बझाङका युवा

बझाङ । वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् ।  अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । य...

हुलाकी राजमार्ग निर्माणमा किन ढिलाई ?

दाङ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ ।  गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा कालोपत्रको काम स...

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

काठमाडौं । काठमाडौंको वातावरण प्रदूषण सुधार गर्न काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ ।  कामपाले  ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आ...

स्थानीयको जनश्रमदानमा लिफ्टिङ खानेपानी आयोजना

एजेन्सी । पूर्वखोला गाउँपालिका–१ सिलुवा मस्लाङ्ग क्षेत्रमा स्थानीयवासीको जनश्रमदानमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आयोजना निर्माणको काम भइरहेको छ ।  वर्षादेखि खानेपानीको चरम समस्या भोग्दै आएका यहाँका ८० घरपरिवारका स्थानीयवासीले श्रमदान गरेर आयोजना निर्माण...

विद्युत् प्रसारण लाइनको परीक्षण सफल

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो । वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गरे । कामलाई जति सक्दो छिटो अगाडि बढाए...

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ ।  दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति भएको हो । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र ...